१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एलिजावेथको निधनमा नेपालमा ३ दिन शोक मनाइने



काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा नेपालमा पनि ३ दिन शोक मनाइने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
बैठक मार्फत महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।
महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : २० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *