१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. गोविन्द केसी सत्याग्रह बस्ने तयारीमा



धनगढी । डा. गोविन्द केसी आज ५ बजेदेखि धनगढीमा सत्याग्रह बस्ने तयारीमा छन् ।
चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. केसी २० औँ सत्याग्रह बस्न धनगढी पुगेका हुन् ।
उनलेले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता अल्टिमेटम दिएका थिए । आइतबारसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै रेस्पोन्स नआएकाले म सत्याग्रहका लागि धनगढी आफु धनगढी पुगेको उनले बताए ।
डा. केसीले प्रधानमन्त्री देउवाले समय मागेर सोमबारसम्म झुलाए पनि अहिलेसम्म रेस्पोन्स नगरेको गुनासो गरे ।
उनले सुरक्षाको कारण स्थान भने तय नभएको बताए । डा. केसीले आफूले राखेका माग र समाधानको खाका समेत सरकारलाई बुझाइ सकेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ३ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *