१४ चैत्र २०७९, मंगलबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेँगुबाट दाङमा एक महिलाको मृत्यु 



दाङ । डेंगु संक्रमणबाट दाङमा एक महिलाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको मृत्यु भएको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिसीको मृत्यु भएको हो। प्रतिष्ठानकी निर्देशक डा.प्रज्ञा बस्नेतका अनुसार सोमबार विहान नै ती महिला डेंगु संक्रमित भएर प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन्। सोमबारसम्म जिल्लामा ४०० भन्दा बढी संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : २१ बजे