१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माधव नेपालको पार्टीले थ्रेसहोल्ड पनि कटाउँदैन : ओली



पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले थ्रेसहोल्ड समेत कटाउन नसक्ने दाबी गरेका छन् ।

चुनवसम्म माधव नेपाल एक्लिनुपर्ने उनले बताए । अब आउने चुनावसम्ममा उनको पार्टीमा खास कार्यकता नै नरहने दाबी गर्दै उनले त्यसपछि माधव नेपाल राजनितिबाटै हराउनुपर्ने अवस्था आउने उनको तर्क छ ।


नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै ओलीले चुनावमा नेपालको पार्टीले ३ प्रतिशत पनि कटाउँदैन नसक्ने दाबी गर्दै दया लागे एक सिटसम्म जिताइदिन आग्रह गर्दै ब्याङ्गे गरे ।
माधव नेपालको पार्टीसँग बिचारनै नभएको बरु देश बर्बाद बनाउनका लागि माओवादी जस्तो पार्टी सँग पुच्छर बनेर हिडेको बताए ।
यस्तै गतिविधिले माओवादी आन्दोलन पनि असफल हुने उनको दाबी छ । माओवादीमा प्रचण्ड र उनको परिवार बाहेक कसैलाई फाइदा नपुग्न समेत ओलीले बताएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ५ : १३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *