१४ बैशाख २०८१, शुक्रबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना : २०३ जना संक्रमित,मृत्यु संख्या शून्य



काठमाडौं। आज थप २०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०५९ जनामा गरेको नमुना परीक्षणमा पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा २२३२ जना सक्रिय संक्रमित पुगेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ५ : ३७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *