८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको प्रतिनिधि सभा बैठक स्थगित



काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि सम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचना अनुसार बैठक ‘विशेष कारणबश’ बस्न नसक्ने भएको हो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १२ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *