काठमाडौं । आज सुनको मूल्य घटेको छ । तर चाँदीको मूल्य भने बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
छापावाल सुनको मूल्य ९२ हजार ५००, तेजावी सुनको मूल्य ९२ हजार र चाँदीको मूल्य ११ सय ८० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया