२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँदीको मूल्य बढ्यो,सुनको घट्यो



काठमाडौं । आज सुनको मूल्य घटेको छ । तर चाँदीको मूल्य भने बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

छापावाल सुनको मूल्य ९२ हजार ५००, तेजावी सुनको मूल्य ९२ हजार र चाँदीको मूल्य ११ सय ८० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १२ : २९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *