७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी हुन् काठमाडौंका निशुल्क ‘पब्लिक’ शौचालय



काठमाडौं । काठमाण्डौंका ३७ ठाँउमा सार्वजनिक रुपमा प्रयोग गर्न मिल्ने शौचालय छन् । तर ति निजी शौलय हुन् । जहाँ निशुल्क सौच गर्न पाइन्छ ।
महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि निलो पृष्ठभूमिको सङ्केत चिह्न तयार गरेर प्रत्येक शौचालयमा टासेको छ । प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर सङ्केत चिह्न तयार पारिएको हो ।
गोलो रेखाभित्र निलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ र सङ्केत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।
यस्तो संकेत देख्नु भयो भने होटल, बैंक, पसल वा अन्य जुनसुकै ठाउँका शौचालयमा तपाई ढुक्क सँग शौचालय प्रवेश गर्न पाउनु हुनेछ । यदि तपाई तल उल्लेखित ठाउँमा हुनुहुन्छ र त्यहाँ शौचालय पस्नुपर्ने भयो भने थाहाँ पाइराख्नुस् निशुल्क प्रयोग गर्न मिल्ने शौचालय कुन कुन हुन् ।

यी हुन् निःशुल्क शौचालय

१. नबिल बैंकका सबै शाखा 
२. महालक्ष्मी विकास बैंकका सबै शाखा
३. ओटीसी किचेन रेस्टुरेन्टका सबै शाखा
४. स्याकार कम्पनीका सबै शाखा
५. खानेकुरा प्रालि, गौशाला
६. साङ्ग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
७. बेबिलोन नेसनल स्कुल, शान्तिनगर
८. ओटीसी किचेन रेस्टुरेन्ट, बालुवाटार
९. नेपालय पब्लिकेसन, डिल्लीबजार
१०. बसुन्धरा एन्ड गोङ्गबु एरिया रेस्टुरेन्ट, बसुन्धरा
११. टाइम्स स्क्वायर, लङ एन्ड बार, बालुवाटार 
१२. पशुपति भ्यु होटेल एन्ड रेस्टुरेन्ट, बालकुमारी टोल
१३. डेन्टल भिल्ला, वडा नम्बर १४, बल्खु 
१४. देवयानी इन्टरनेसनल नेपाल प्रालिअन्तर्गतका 
१५. पिजा हट, दरबारमार्ग 
१६. केएफसी, वडा दरबारमार्ग 
१७. केएफसी, वडा बौद्ध
१८. डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, वसन्तपुर
१९. होटल रत्नज्योति, पेरिसडाँडा
२०. नेक्सस ग्लोबल भिसा एन्ड इमिग्रेसन प्रालि, शङ्खमूल
२१. गोमा लक्ष्मी इन्टरनेसनल, ठमेल
२२. घराना लन्च एन्ड बार, बानेश्वर
२३. कामना सेवा विकास बैंक, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलङ्की, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड 
२४. सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
२५. नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रालि, पुतलीसडक 
२६. आरडीएक्स बार प्रालि ठमेल
२७. नेपालगञ्ज बिरयानी, डिल्लीबजार पीपलबोट 
२८. कार्निभल रेस्ट्रो एन्ड मिटिङ, बिजुलीबजार 
२९. बार्दली रेस्ट्रो एन्ड मिटिङ, शङ्खमूल
३०. नेसनल बिजनेस ट्रेड सेन्टर, कलङ्की
३१. साङ्ग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
३२. बिन्का लङ, छाउनी
३३. प्रोग्रेसियो विस्ट्रो पीबीज रेस्टुरेन्ट, बौद्ध   
३४. मिलाल्यान्ड डेभलपमेन्ट प्रालि, कलङ्की 
३५. क्रिम्पजी एडभेन्चर हब, बौद्ध
३६. बर्गर हब एन्ड केसीए चिकेन, बिजुलीबजार 
३७. अनुपम फुडल्यान्ड, बत्तीसपुतली

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  २ : २४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *