१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १२६ जनामा कोरोना संक्रमण पुष्टि,सक्रिय संक्रमित २१२९



काठमाडौं ।  पछिल्लो २४ घन्टामा देशभर थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

३७९० नमूना परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६७४ र एन्टिजेनबाट २११६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ७५ र एन्टिजेनबाट ५१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप १३७ जना कोरोनामुक्त भएका छन्। 

हाल सक्रिय कोरोना संक्रमितको संख्या २१२९ पुगेको छ।  

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ७ : ०९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *