६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ६३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १९६६



काठमाडौं । थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट ३७४० नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १५७४ र एन्टिजेनबाट २१६६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३५ र एन्टिजेनबाट २८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप १३१ जना कोरोनामुक्त भएका छन्। 

हाल सक्रिय कोरोना संक्रमितको संख्या १९६६ पुगेको छ।  

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ५२ बजे