काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका–७ का १९ वर्षका अशोक भन्ने अनिश भुजेल बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
उनलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको जनाएको छ ।
उनले भुजेलले भक्तपुर नगरपालिका–१ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई बालिकालाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको उजुरी प्रहरीसमक्ष परेको थियो । उनले ति बालिकालाई आफै काम गर्ने होटलमा बोलाएका हुन् ।
भाग्दै गरेको अवस्थामा उनलाई ललितपुर महानगरपालिका–९ भुलढोकाबाट पक्राउ गरिएको थियो ।
२ आश्विन २०७९, आइतबार
130
Shares
प्रतिक्रिया