६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन आयोग जलमग्न,बन्दसूची प्रभावित



काठमाडौं । पानी परेपछि निर्वाचन आयोग परिसर जलमग्न भएपको छ । जसका कारण समानुपातिकतर्फको बन्दसूची प्रभावित भएको छ।

भारी वर्षाका कारण आयोग परिसर जलमग्न हुँदा प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्दसूची प्रभावित भएको हो।

आयोग परिसरमा टेन्ट लगाएर बन्दसूचीका लागि रसिद काट्ने कार्य भइरहेको थियो। तर, सो क्षेत्र वर्षाका कारण अस्तव्यस्त हुँदा अर्को स्थानमा रसिद काट्ने व्यवस्था मिलाइँदैछ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : ४२ बजे