काठमाडौं । प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।
आगामी मंसिर ४ गते निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो ।
उनीहरुलाई असोज १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गराइने छ । त्यसबारे उनीहरुलाई खबर गरिने छ ।
मंसिर ४ गते हुने मतदानका लागि निर्वाचन आयोगले प्रक्रिया सुरु गरिसकेको छ । यसअघि समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता भइसकेको छ ।
प्रतक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयम दर्ताको कार्यसूची रहेको छ ।


प्रतिक्रिया
binance
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
Polecenie Binance
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.