२४ मंसिर २०८०, आइतबार | Dec 11 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंसिर ४ को चुनावका लागि १६५ निर्वाचन क्षेत्रमा अधिकृत नियुक्त



काठमाडौं । प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

आगामी मंसिर ४ गते निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो ।

उनीहरुलाई असोज १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गराइने छ । त्यसबारे उनीहरुलाई खबर गरिने छ ।

मंसिर ४ गते हुने मतदानका लागि निर्वाचन आयोगले प्रक्रिया सुरु गरिसकेको छ । यसअघि समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता भइसकेको छ ।

प्रतक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयम दर्ताको कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ८ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *