१३ बैशाख २०८१, बिहिबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्चका २६४ कर्मचारीको सरुवा



काठमाडौं सर्वोच्च अदालतले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । 

अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरिएको बताइएको छ ।

१८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ८ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *