६ बैशाख २०८१, बिहिबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तत्काल कर्मचारी सरुवा नगर्न निर्वाचन आयोगको निर्देशन



काठमाडौं । तत्काल कर्मचारी सरुवा नगर्न निर्वाचन आयोगले सरकारलाई निर्देशन दिएको छ ।

सरुवा भइसकेका कर्मचारीलाई पनि रमाना नदिन भनिएको छ ।

४ मंसिरमा हुने चुनावका लागि अस्थायी मतदाता नामावली संकलनको कार्य सुरु भइसकेको भन्दै आयोगले अब कर्मचारी सरुवा हुँदा आफ्नो काममा बाधा पुग्ने भएकाले त्यसो नगर्न भनेको हो ।

आयोगले कुनै कर्मचारीको सरुवा गर्नै पर्ने भए पूर्व स्वीकृती लिन पनि भनेको छ ।

यसअघि सरुवा भइसकेका तर रमाना लिन बाँकी कर्मचारीलाई पनि तत्काल रमाना दिएर सरुवा भएको स्थानमा पठाउन आयोगले निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ९ : ५४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *