९ जेष्ठ २०८२, बिहिबार | May 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि वर्षा हुने



काठमाडौं। आज पनि मौसममा बदली आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसममा सामान्यदेखि पूर्णरूपमा बदली हुने सम्भावना छ। यसको प्रभाव देशैभर पर्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार लम्बिनी प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पछिल्ला दिन मौसम नियमित रुपमा बदली भएको छ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  २ : ०४ बजे

  • ...
    Εγγραφ στο Binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *