१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ५३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ६२४ जनाको पीसीआर परीक्षणमा ५३ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाले कसैको पनि मृत्यु भएको छैन । ८२५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना संक्रमित देखएका थिए ।

त्यस्तै १ हजार ७९९ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टाको रेकर्ड अनुसार देशभर १ हजार १७८ जना सक्रिय संक्रमित रहेका छन् भने आइतबार ८४ जना निको भएका छन् । जसमध्ये १ हजार १३० जना होम आइसोलेसनमा रहेका छन् भने ४८ जना संस्थागत आइशोलेशन र १० जना आईसीयूमा छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ३ : ४० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *