१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसमा बिद्रोह : पार्टी कार्यालयमा धर्ना दिने शेखर समूहको निर्णय



काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ ।

आज बसेको शेखर समूहको बैठकले पर्सि १२ गते बुधबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ३ : ५९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *