६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुधबारदेखि निर्वाचन आचारसंहिता लागु हुने



काठमाडौं । भोली बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आचारसंहिता, २०७९ लागू गर्न लागेको हो ।

मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

आयोगले सबै पक्षबाट आचारसंहिता पालना र कार्यान्वयनमा सहयोगको अपेक्षा गरेको निर्वाभन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताए । उनले भोली असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएकाले सबै मध्यमबाट यसको जानकारी समेत गराइएको बताए ।

आयोगले निर्वाचनमा सहभागी हुने दलहरूसँगकै छलफलका आधारमा आचारसंहिता निर्माण गरेको हो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ४ : ०७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *