काठमाडौं । थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका ३८२९ नमूनामध्ये ५४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७२९ र एन्टिजेनबाट २१०० नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४२ र एन्टिजेनबाट १२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयले नेपाली अक्षरलाई दिएको जानकारी अनुसार अनुसार ७६ जना कोरोनामुक्त भएका छन्।
हाल कोरोना सक्रिय संक्रमितको संख्या ११४४ रहेको मन्त्रालयले जनाएको छ।







प्रतिक्रिया
Buat Akun di Binance
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.