२१ मंसिर २०८२, शनिबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीम रावललाई टिकट नदिएपछि एमाले क्षेत्रीय निर्वाचन कमिटी संयोजकले दिए राजीनामा



अछाम । नेकपा एमाले अछाम क्षेत्र नं १ समन्वय कमिटीका संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्र समन्वय कमिटीले भीम रावललाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेपनि केन्द्रले फरक निर्णय गरेपछि उनले पदबाट राजीनामा दिएका हुन्।

भाद्र १९ गते बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले सर्वसम्मतरुपमा क्षेत्र नं १ मा रावलको नाम एकल सिफारिस गरेको थियो। तर, पार्टी केन्द्रले समन्वय कमिटीको सर्वसम्मत सिफारिसविपरीत एकल सिफारिस भएका रावलको साटो जिल्ला इन्चार्ज झपट बोहरालाई टिकट दिने निर्णय गर्याे। त्यसकाे विराेधमा क्षेत्रीय कमिटी संयोजक शाहले पदबाट राजीनामा दिएका हुन्।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १ : ३७ बजे

  • ...
    Binance推荐奖金

    Your article helped me a lot, is there any more related content? Thanks!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *