३ असार २०८२, मंगलबार | Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोमा परेर कालिकोटमा २३ जना बेपत्ता



कालिकोट । पहिरोमा परेर कालिकोटमा २३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका, सानी त्रिवणी र पचालझरना गाउँपालिकाका २३ जना बेपत्ता भएका हुन् ।

तिलागुफा नगरपालिका– ४ राँचुलीमा पहिरो जाँदा मलामि गएका १५ जना सम्पर्कबिहीन भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रवक्ता सुरेश राजबमले नेपाली अक्षरलाई बताए ।

उनका अनुसार तिलागुफा नगरपालिका–७ बालिमा पहिरो जाँदा ६ जना, सानी त्रिवणी गाउँपालिका –९ मुन्द्रामा पहिरो जाँदा १ जना र पचालझरना गाउँपालिका–७ सिमसेलामा १ जना गरी २३ जना बेपत्ता भएका हुन् ।

उनीहरुको खोजीकार्यका लागि स्थानीय र प्रहरी जुटेको छ । अन्य स्थानमा पनि पहिरो गएकाले बेपत्ता हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : २० बजे

  • ...
    criar conta na binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    ...
    Открыть учетную запись в binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *