३० असार २०८२, सोमबार | Jul 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७६ जिल्लामा फैलियो डेङ्गु, ४४ जनाको मृत्यु



काठमाडौं । हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग सङ्क्रमण पुष्टि भएको छ।

हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार पाँच सय ४६ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। आज २६ कोरोना सङ्क्रमण मुक्त भएका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या ५६९ छ।

हालसम्म नेपालमा नौ लाख ९९ हजार नौ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नौ लाख ७८ हजार ३२४ जना सङक्रमणमुक्त भएका छन्। हालसम्म १२ हजार १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ६ : ३१ बजे

  • ...
    Creati un cont gratuit

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *