८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द



काठमाडाैं । प्याराग्लाइडिङ खेलका क्रममा दुर्घटना भएर खेलाडीको मृत्यु भएसंगै सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।

अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको भन्दै उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : ०३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *