२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइतबार १५ जना कोरोना संक्रमित थपिए



काठमाडौं । १५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका हुन् । १ हजार ९८५ वटा नमुनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ५१४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ४ : ५७ बजे

  • ...
    www.binance.com Регистрация

    Your article helped me a lot, is there any more related content? Thanks!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *