१३ बैशाख २०८१, बिहिबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिजीले ल्यायो माइडिया ब्रान्डका घरायसी सामग्री



काठमाडौं । जाडोयामलाई मध्यनजर गर्दै चौधरी ग्रुपले माइडिया ब्रान्डको विभिन्न किसिमका घरायसी सामग्रीहरू बजारमा ल्याएको छ। 

माइडियाले जाडोमा जीवन सरल र सहज बनाउन पानी तताउने केटल, कोठा न्यानो बनाउन ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर र पिटिसी सेरामिक हिटर बजारमा ल्याएको हो।

नवीन प्रविधिद्वारा उत्पादित यी सामानहरू गुणस्तरीय, भरपर्दो र समयअनुकूल रहेका कम्पनीले जनाएको छ। चौधरी ग्रुप नेपालमा माइडिया ब्रान्डका घरायसी सामग्रीहरूको आधिकारिक वितरक हो।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *