१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं-७ मा स्वतन्त्र पार्टीको अग्रता,मानुषी चौथो



काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले १७७ मतसहित​सुरुवाती अग्रता कायम गरेको हो ।

यस्तै, दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गर्दा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : २० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *