७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतगणना : ४ स्थानसहित एमाले पहिलो, कांग्रेस दोस्रो



काठमाडौं। हालसम्म मत गणना भएको निर्वाचन मध्ये नेकपा एमालेले  चार स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले एमालेलाई पछयाईरहेको छ ।

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित धनुषा –३ मा एमालेले अग्रता लिईरहेको बेला नेपाली कांग्रेसले भक्तपुर–२ र मुस्ताङमा कांग्रेसले अग्रता लिएको छ ।

यसैगरी, कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिईरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १० : २९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *