काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले ३ हजार ९९२ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत पाएका छन् । मुस्ताङमा १० हजार ९५७ जना मतदाता रहेकोमा ७ हजार २३० मत खसेको थियो ।











प्रतिक्रिया
binance
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
binance
Your article helped me a lot, is there any more related content? Thanks!