बैतडी । बैतडीको प्रदेश सभा ख मा कांग्रेसका शिवराज भट्टले बिजय हासिल गरेका छन्।
नेकपा एमालेका लिलाधर भट्टलाई ४३७ मतले पराजित गर्दै भट्ट बिजयी भएका हुन्। बैतडी ख मा खसेका ३७२८० मत मध्ये शिवराजले १७ हजार १५३ मत पाए।
उनका निकटम् प्रतिर्स्धी लिलाधरले १६ हजार ७१६ मत प्राप्त गरेका छन्। बैतडी ख मा कुल मतमध्ये १ हजार ८२० मत बदर भएका छन्।
सत्तारुढ गठबन्धनबाट साँझा उम्मेदवार रहेका भट्ट कांग्रेसका पुराना नेता हुन्। यसपटक पराजित लिलाधर निबर्तमान प्रदेश सभा सदस्य हुन। उनी एमालेका केन्द्रीय सदस्य तथा बैतडी सह ईन्चार्ज हुन्।











प्रतिक्रिया
Binance注册
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?