१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी



काठमाडाै‌। तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । पौडेलले २५ हजार तीन सय १३ मत पाएका छन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार नाै सय २५ मत पाए । कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले छ हजार आ७ सय ७७ मत पाएका छन्  ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १२ : १५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *