१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाइजेरियामा बन्दुकधारी द्वारा १३ जना अपहरण



काठमाडौं । नाइजेरियामा बन्दुकधारी समहूले एउटा मस्जिदमा आक्रमण गरी १३ जना मुस्लिम उपासकहरूलाई अपहरण गरेको छ ।

नाइजेरियाको कट्सिना राज्यको मस्जिदमा नमाज पढिरहेकाहरुमाथि आक्रमणम गरी १९ जनाको अपहरण गरेकोमा ६ जनालाई भने अपहरण मुक्त गरिएकाे हाे । साेही घटनामा २ जना घाइते भएका छन् । उत्तरपश्चिम र मध्य नाइजेरियामा डाकुहरू भनेर चिनिने आपराधिक गिरोहले आक्रमण गरेको खुलासा भएको छ ।

सोही समूहले पछिल्लो समय नाइ्जेरियाका गाउँ-गाउँमा छापा मारी पशुचौपाया चोर्ने गरेका थिए । अपहरण गरिएकाहरुको अवस्था भने अज्ञात रहेकाे छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ११ : ४१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *