१२ जेष्ठ २०८१, शनिबार | May 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर कोरोनाका सक्रिय संक्रमति ३० जना



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ जना कोरोना संक्रमित थपिएका छन् ।

१ हजार ३०५ जनामा नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार १३ जना कोरोनाको संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ५ : ०३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *