काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ जना कोरोना संक्रमित थपिएका छन् ।
१ हजार ३०५ जनामा नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार १३ जना कोरोनाको संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ३० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया