२६ असार २०८२, बिहिबार | Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शनिबार दिउँसो देशका दुईवटा प्रदेशमा वर्षा हुने



काठमाडौं : शनिबार दिउँसो देशका दुईवटा प्रदेशमा वर्षा हुने भएको छ। 

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो।

साथै प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकीमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकीमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ९ : ३५ बजे

  • ...
    open a binance account

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.com/fr-AF/register-person?ref=JHQQKNKN

    ...
    Rejestracja na Binance

    Your article helped me a lot, is there any more related content? Thanks!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *