१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१७ जना सांसद शपथ समारोहमा आएनन्



काठमाडौं । प्रतिनिधिसभाका १७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् । उनीहरुको सपथ पछि हुने भएको छ ।

के कारणले उनीहरु शपथ समारोहमा अनुपस्थित भए भन्नेचाहिँ खुलाइएको छैन । बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा उपस्थिति सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सपथ गराएका हुन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ४ : ५० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *