१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारामा केहिबेरमा मतगणना सुरु हुने



काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना सुरु हुने भएको छ । सर्बदलीय बैठकमा सहमति जुटेपछि केहि बेरमा मतगणना हुन लागेको हो ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

चितवन–२ मा भने सर्बदलीय बैठक बस्न नसक्दा मत गणना अनिश्चित भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : ४७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *