७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज लोकतन्त्र दिवस



काठमाडौं । नेपालमा लोकतन्त्र स्थापना भएको १७ आज वर्ष पुगेको छ । सोही अवसरमा लोकतन्त्र दिवस मनाउने तयारी छ ।
२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले संसदलाई जनआन्दोलनका बलमा पुनः स्थापित गरेका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा संसद विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । त्यसविरुद्ध तत्कालीन अवस्था सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी र सडक संघर्ष गरिरहेको सात दलले संयुक्तरूपमा भएको जनआन्दोलनका कारण राजा संसद पुनःस्थापना गर्न बाध्य भएका थिए ।

त्यसपछि नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी जारी भयो, मुलुक संघीयतामा गयो । र, अहिले नयाँ संरचनाअनुसार देशमा दोस्रोपटक संसदीय चुनाव भइसकेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *