१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुखबाट खसेर युवाको मृत्यु



जाजरकोट । जाजरकोटमा रुखबाट खसेर मंगलबार बिहान एक युवाको ज्यान गएकाे छ ।

कुशे ९ जीन्ताला निवासी २८ वर्षीय अंमबहादुर सिंह घाँस काट्न रुखमा चढेको बेला खसेर घटनास्थलमै मृत्यु भएका हुन् ।

जाजरकोटमा हरेक वर्ष घाँस काट्ने क्रममा रुख र भीरबाट खसेर करिब ५० जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १ : ०७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *