१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डीभी चिट्ठाको रिजल्ट आज राति आउँदै



काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको रिजल्ट आज (शनिबार) राति आउँदै छ । अमेरिकी प्रशासनका अनुसार ६ मे अर्थात् आज राति ९ः४५ रिजल्ट सार्वजनिक हुन लागेको हो।

यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ।

डीभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सम्बन्धित वेबसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ। त्यसबाट डीभी परे नपरेको थाहा हुन्छ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  २ : २३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *