६ बैशाख २०८१, बिहिबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वगृहमन्त्री खाँडलाई ४ दिन थुनामा राख्न अनुमति



काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अनुसन्धानका लागि ४ दिन थुनामा अदालतले अनुमति दिएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा मुछिएपछि पूर्वगृहमन्त्री खाँडलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउपछि उनलाई जिल्ला अदालत काठमाडौं लगिएको थियो । खाँडलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ५ : ०५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *