७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा डुबेर एक युवकको ज्यान गयो



टीकापुर । कैलालीको टीकापुर नगरपालिका-५ स्थित कर्णाली नदीको दौलतपुर घाटमा डुबेर एक युवकको ज्यान गएको छ। 

वडा नम्बर ५ प्रेमनगरका १७ वर्षीय अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो। 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी उद्धवसिंह भाटले साढे २ बजेतिर नुहाउने क्रममा डुबेका उनको शव दौतलपुर घाट छेउमा फेला पारिएको बताए। 

गर्मी छल्न साथीसँगै नुहाउन कर्णाली नदीमा गएका उनको ज्यान गएको बताइएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ७ : ५४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *