१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा उजुरी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाका डा. बाबुराम भट्टराईविरुद्ध सर्वाेच्च अदालतमा निवेदन परेको छ ।

लेलिन विष्ट, कृष्ण दंगालसहित ९ जनाले शुक्रबार माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र तत्कालिन माओवादीका नेता समेत रहेका डा भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

उनीहरुले आफूहरुलाई बालावस्थामा युद्धमा प्रयोग गरेको भन्दै प्रचण्ड र भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाइनुपर्ने जिकीर रिट निवेदनमा उल्लेख छ ।

साथै आफूहरुलाई बाल सेनाको दर्जाबाट बञ्चित गर्ने किसिमका कार्य नगर्नु भनि बिपक्षीहरुका नाममा परमादेशको आदेश जारी गर्न पनि उनीहरुले माग गरेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ७ : ३९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *