६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिनामंगलस्थित भीमसेनगोला सडकमा हाइलक्स गाडी दुर्घटना



काठमाडाैं । सिनामंगलस्थित भीमसेनगोला सडकमा टोयटाको हाइलक्स गाडी दुर्घटना भएको छ । बुधबार राति ११:३० बजे उक्त गाडी दुर्घटना भएकाे हो । बा.१२च ६५१ नम्बरको उक्त गाडी बिजुलीको पाेलमा ठोक्किन पुगेको थियो ।

गाडीको ठक्करबाट ट्रान्सफर्मर र दुईवटा बिजुलीको पोलमा क्षति पुगेको छ । गाडीमा सवार सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ११ : ५२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *