काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) अन्तिम प्रतिवेदन नआएसम्म सुन तस्करी छानबिन प्रकरणमा उच्च स्तरीय छानबिन समिति आवश्यक नपर्ने बताएका छन्।
मंगलबार संसदमा सांसदहरूले राखेको प्रश्नवको जवाफ दिँदै उनले सिआईबीले ३५ दिनभित्र तार्किक निष्कर्षमा पुर्याउने बताए।











प्रतिक्रिया