३ असार २०८२, मंगलबार | Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनकामना केबलकार सञ्चालनमा



मुग्लिन । मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।  वडादसैंका अवसरमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिए।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस) बाट १० मिनेटमा पुग्ने गरी विसं २०५५ मा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  १२ : ३७ बजे

  • ...
    Affilionaire.org

    I'm extremely impressed with your writing talents as neatly as with the format for your blog. Is this a paid subject matter or did you customize it yourself? Either way stay up the excellent high quality writing, it's rare to look a nice blog like this one nowadays. Beacons AI!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *