६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका छन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सो अध्यादेश जारी गरेका हुन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो। 

null

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ५ : ५१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *