२९ माघ २०८१, मंगलबार | Feb 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुस्ताङमा ४ हजार बोट गाँजा नष्ट



जोमसोम। मुस्ताङको थासाङ गाउँपालिका-५ टिटी तालमा प्रहरीले ४ हजार बोट गाँजा नष्ट गरेको छ। 

इलाका प्रहरी कार्यालय लेते र प्रहरी चौकी कोवाङबाट ८ जनाको प्रहरी टोलीले प्राकृतिक रुपमा उम्रिएका गाँजाको बोट नष्ट गरेको हो। 

पर्यटक गन्तव्य टिटी ताल घुम्न जाने युवायुवतीहरूले गाँजा रहेको सूचना प्रहरीलाई दिएका थिए। 

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ८ : ५५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *