कैलाली । वर्षाैंदेखि बसोबास गर्दै आएका दानुफाँटा मुक्त कमैया परिवारका लागि सुरक्षित आवास निर्माण गरिने भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–४ दानुफाँटा बस्दै आएका मुक्त कमैयाका परिवारलाई आवास निर्माण गर्न लागिएको हो ।
वडा कार्यालयको समन्वयमा सुरक्षित आवास परियोजना अन्तर्गत सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, हयाविटयाट् फर ह्युम्यानिटीको साझेदारीमा आवास निर्माण गरिनेछ । हयाविटयाट्को लागत साझेदारी, कार्यक्रमको कार्यान्वयनमा राष्ट्रिय दलित नेटवर्कले प्राविधिक सहयोग तथा सहजीकरण गर्ने बताइएको छ ।
आवास निर्माणका लागि सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव डा.मदनसिंह धामी, वडाध्यक्ष जगतबहादुर शाही र दानुफाँटा मुक्त कमैया शिविरका प्रतिनिधि गोरेटा डंगौराथारुबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सो आवास निर्माण कार्यक्रम अन्तर्गत १२ मुक्त कमैयाका परिवारले सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट रु ३ लाख ५० हजार र हयाविटयाट् फर ह्युम्यमनिटीले रु २ लाख लागत अनुदान बापत रकम उपलब्ध गराउने भएको छ ।
उक्त आवासका लागि प्रदेश मन्त्रालयले लागत अनुमान, ड्रइङ र डिजाइन स्वीकृत गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । मुक्त कमैया, हलिया तथा कम्लहरी पुनःस्थापना कार्यविधि २०८० को दफा ४ को उपदफा (८) बमोजिम लाभग्राहीलाई तीन किस्ताका रकम उपलब्ध गराइनेछ ।
सम्झौता भए पश्चात् पहिलो किस्ता बापत कुल रकमको २० प्रतिशत अर्थात् रु ७० हजार, दोस्रो किस्ता प्राविधिक मूल्यांकनका आधारमा ४० प्रतिशत अर्थात् रु १ लाख ४० हजार र आवास निर्माण सम्पन्न भइसकेपछि तेस्रो किस्ता अर्थात् रु १ लाख ४० हजार उपलब्ध गराइनेछ । सम्झौताको दोस्रो पक्ष अर्थात् लाभग्राही मुक्त कमैया परिवारले आगामी २०८१ असार १५ गते आवास निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ । आवास निर्माणमा समुदाय तथा परिवारले जनश्रमदान गर्नेछन् ।
ह्याविट्याटले यसअघि घोडाघोडी नगरपालिका–३ सृष्टिनगरका १२ मुक्त कमैया बस्तीका नागरिकलाई सुरक्षित आवास निर्माण गरि हस्तान्तरण गरिसकेको छ । गतवर्ष सीमान्तकृत वर्गका १२ परिवारलाई सुरक्षित आवास हस्तान्तरण गरिएको कार्यक्रम संयोजक राममणी चौधरीले जानकारी दिए ।
उनका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित बल्चौरको बादी बस्तीमा ७ वटा घर निर्माण भइरहेका छन् । त्यस्तै, कौवापुरको एकल महिला र मुक्त कमैया बस्तीमा २० वटा घर निर्माण भइरहेका छन् । त्यस्तै, भजनी नगरपालिका–३ का बाढी प्रभावित २५ परिवारको लागि आवास निर्माण हुँदैछ । घोडाघोडी नगरपालिका–९ को मुक्त कमैया बस्तीमा ६ वटा र वडा नं ४ मा ६ वटा घर निर्माणको अन्तिम चरणमा रहेको ह्याविट्याटका कार्यक्रम संयोजक चौधरीले जानकारी दिए ।
‘हलिया, मुक्त कमैया, सकुम्बासी, घरबार बिहीन अथवा आफ्नो स्रोतले आवास निर्माण गर्न नसक्ने अवस्था भएका परिवारलाई मध्यनजर गरी भूमिहीन, सुकुम्बासी, दलितलाई प्राथमिकतामा राखेर नेपाल सरकारको ‘सुरक्षित आवास सम्बन्धी ऐनभित्र रहेर काम गरिरहेका छौं ।’ उनले भने,‘सुरक्षित घर पाउनुपर्छ भन्ने हेतुले नै कार्यक्रम तथा अभियान सञ्चालन गरिएको हो ।’
घर निर्माण गरिसकेपछि लाभग्राही परिवारमा बालबालिकाको पठनपाठन, स्वास्थ्य र दीर्घकालीन रुपमा आफ्नो जीविकोपार्जनका लागि सहज हुने अपेक्षा गरिएको उनले बताए ।

कमैया बस्तीमा किन पुगेन आधारभूत सेवाको पहुँच ?
विपन्न वर्ग, समूदायका नागरिकलाई राज्य निकायबाट दिइने आधारभूत सेवा सुविधाको पहुँच अझै पनि पुग्न सकेको छैन । वि.सं २०६२/०६३ सालदेखि दानुफाँटा मुक्त कमैया शिविरका मुक्त कमैयाले सरकारले छुट्टाएको जग्गामा छाप्रो हालेर जेनतेन जीवन धानिरहेका छन् ।
त्यसबेला सरकारले अधिकांश कमैया परिवारलाई नदी किनार, खोलाको बगर, सामुदायिक वन, राष्ट्रिय वन, ऐलानी बाँझो जमिन क्षेत्रमा घरबास गर्न दिएको थियो । कृषिमा निर्भर मुक्त कमैयाले पाएको जग्गामा जति मेहनत गरे पनि उब्जनी हुँदैन । उनीहरुले नत चाहे अनुसारको काम पाएका छन् नत सरकारले काम दिएको छ ।
दानुफाँटा मुक्तकमैया शिविरमा बसोबास गर्दै आएका मुक्त कमैया सुरक्षित आवास नहुँदा वर्षाैंदेखि समस्यामा छन् । वि.सं २०६२ सालयता सो क्षेत्रमा ३३ परिवार बसोबास गर्दै आएका छन् । चारैतिर सामुदायिक वन, राष्ट्रिय वनको बीचमा उनीहरुलाई घरबास दिइएको थियो ।
उक्त बस्तीमा बिजुली बत्ती नहुँदा मुक्त कमैया परिवार वर्षौंदेखि अन्धकारमै रात काट्न बाध्य थिए । पछिल्लो दुई वर्षयता मात्रै बिजुलीको सुविधा पुर्याइएको स्थानीय चक्रबहादुर विष्टले बताए । उनका अनुसार २०७९ भदौतिर न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाले लाइन विस्तार गरेको थियो । हाल ३१ परिवारले बिजुली बत्तीको उपभोग गर्दै आएका छन् ।
मुक्तकमैया बस्तीमा अहिले पनि खानेपानी, शिक्षा, स्वास्थ्य उपचारको सहज पहुँच पुग्न नसकेको स्थानीय बताउँछन् । साना उमेर समूहका बालबालिकालाई प्रारम्भिक शिक्षा लिन कठिनाइ भइरहेको स्थानीयको दुखेसो छ । काम नपाउँदा जीविकोपार्जन तथा र घर व्यवहारकै लागि चर्को ब्याजमा ऋण लिन पनि बाध्य छन्, मुक्त कमैया ।
श्रमअनुसारको ज्याला पनि पाएका छैनन् । पाएको ज्यालाले परिवार पाल्न पुगिरहेको छैन । सरकारले मुक्त कमैयाको उत्थान र विकासका लागि प्रभावकारी योजना तथा कार्यक्रम ल्याउन जरुरी छ । जीविकोपार्जन तथा आयस्तर वृद्धि गर्नका लागि मुक्त कमैया परिवारलाई अनुकूलको सीप/कलाको विकासमा सरकारी निकायको ठोस नीति तथा कार्यक्रम नहुँदा मुक्त कमैयाको अवस्था अझैपनि कहाली लाग्दो छ । उनीहरु ज्याला मजदुरी गरेरै जीविकोपार्जन गरिरहेका छन् ।











प्रतिक्रिया
🔕 💰 Special Promo: 0.75 BTC reward available. Activate today > https://graph.org/WITHDRAW-DIGITAL-FUNDS-07-23?hs=647b5237629df882cc714648a8af50cc& 🔕
5jkv5y
📊 🔔 Notice: 0.9 BTC expiring. Access wallet > https://graph.org/CLAIM-YOUR-CRYPTO-07-23?hs=647b5237629df882cc714648a8af50cc& 📊
q1ghe9
🔎 ⚠️ ALERT - You got 1.2 BTC! Click to claim → https://graph.org/RECEIVE-BTC-07-23?hs=647b5237629df882cc714648a8af50cc& 🔎
5ag0uq
📊 💰 BTC Transfer - 2.4 BTC waiting. Tap to claim => https://graph.org/TAKE-YOUR-BITCOIN-07-23?hs=647b5237629df882cc714648a8af50cc& 📊
7t0mmz
📆 Notice; Transaction of 1.2 Bitcoin pending. Confirm Immediately => https://graph.org/CLAIM-BITCOIN-07-23?hs=647b5237629df882cc714648a8af50cc& 📆
esd0d9
🔇 Message; + 1.401767 BTC. Confirm > https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=647b5237629df882cc714648a8af50cc& 🔇
jixd92
📙 + 1.457362 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=647b5237629df882cc714648a8af50cc& 📙
sd9bvr
🛡 Message; Operation 1,537468 BTC. Verify => https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=647b5237629df882cc714648a8af50cc& 🛡
ww3i60
📬 + 1.97498 BTC.NEXT - https://yandex.com/poll/enter/12JSER8t8KDJewYyTprg7K?hs=647b5237629df882cc714648a8af50cc& 📬
vdpcni
📣 Notification- TRANSFER 1.658188 BTC. Withdraw =>> https://yandex.com/poll/enter/4Joc2mvUbapjsUMcMcKM3z?hs=647b5237629df882cc714648a8af50cc& 📣
3txcl8
📍 + 1.934114 BTC.GET - https://yandex.com/poll/7HqNsFACc4dya6qN3zJ4f5?hs=647b5237629df882cc714648a8af50cc& 📍
ri4j12
🔎 Email- TRANSFER 1.886881 BTC. Assure > https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=647b5237629df882cc714648a8af50cc& 🔎
rczaue
🔓 Reminder: TRANSFER 1,767978 BTC. Receive =>> https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=647b5237629df882cc714648a8af50cc& 🔓
opytnf
🖇 + 1.947116 BTC.NEXT - https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=647b5237629df882cc714648a8af50cc& 🖇
q9scn0
📅 Notification: Process 1.108554 BTC. Receive >> https://graph.org/Ticket--58146-05-02?hs=647b5237629df882cc714648a8af50cc& 📅
bqz5qf
🔒 + 1.875944 BTC.GET - https://graph.org/Message--0484-03-25?hs=647b5237629df882cc714648a8af50cc& 🔒
w5igss
🔒 Email; + 1.756329 BTC. Assure >>> https://graph.org/Binance-04-15?hs=647b5237629df882cc714648a8af50cc& 🔒
39zqyv
🔍 Ticket: TRANSACTION 1,487205 BTC. Verify >>> https://graph.org/Binance-04-15?hs=647b5237629df882cc714648a8af50cc& 🔍
8kxn7h
📁 Reminder- Process 1.679030 BTC. Go to withdrawal =>> https://graph.org/Message--120154-03-25?hs=647b5237629df882cc714648a8af50cc& 📁
k0g9ey
🗒 Email- + 1.504907 BTC. Assure =>> https://graph.org/Message--0484-03-25?hs=647b5237629df882cc714648a8af50cc& 🗒
xf9kna