२६ असार २०८२, बिहिबार | Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी–२० विश्वकप : घोडाघोडी क्याम्पसले ल्यायो क्रिकेटसँगै छात्रवृत्ति योजना



कैलाली । आईसीसी टी–२० विश्वकप क्रिकेट खेलका लागि कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले क्रिकेटसँगै छात्रवृत्ति योजना अघि सारेको छ ।

आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपालले मंगलबार राति आफ्नो पहिलो खेल खेल्न लागेको हो । अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरुद्ध नेपाल प्रतिस्पर्धा गर्न लागेको छ । खेल नेपाली समयअनुसार मंगलबार राति सवा ९ बजे हुनेछ ।

अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितालाई देशविदेशबाट विशेष चासोका साथ हेरिएको छ । सो अवसरमा क्याम्पसले एक विज्ञप्तिमार्फत नेपाली राष्ट्रिय टीमको आईसीसी टी–२० विश्वकप २०२४ मा उपस्थितिले गौरवान्वित र उत्साहित बनाएको जनाएको छ ।

‘विश्वका दिग्ग्ज मानिने राष्ट्रहरुको सामू नेपाल र नेपाली टोलीको उपस्थिति हुनु आफैमा क्रिकेट क्षेत्रमा महान् उपलब्धि हो । यस्तो महान् र अविस्मरणीय क्षणमा यस घोडाघोडी बहुमुखी क्याम्पस नेपाल र नेपाली राष्ट्रिय टीमको जितको उच्च कामना गर्दै नेपालको समग्र शिक्षा तथा खेलकुद क्षेत्रको विकासको निम्ति घोडाघोडी बहुमुखी क्याम्पसले अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न शीर्षकमा छात्रवृत्ति प्रदान गर्दै आइरहेकोे अवगत नै छ,’ सहायक क्याम्पस प्रमुख पुष्पराज जैसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

क्याम्पसले क्रिकेटसँगै विभिन्न छात्रवृत्ति योजनाको घोषणा गरेको छ । नेपाली क्रिकेट टीमले प्रति म्याच जिते बापत एक/एक छात्र/छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरिने, एकै म्याचमा ५ विकेट वा ह्याट्रिक लिने खेलाडीको नाममा छात्रवृत्ति नामाकरण गरी एक जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरिने र प्रति हाफ सेन्च्युरी रन बापत एक जनालाई हाफ सेन्च्युरी बनाउने खेलाडीको नाममा छात्रवृत्ति नामाकरण गरी छात्रवृत्ति प्रदान गरिने क्याम्पसले जनाएको छ ।

नेपाल १० वर्षपछि विश्वकप क्रिकेटमा फर्कन लागेको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा पहिलो पटक आईसीसी टी–२० विश्वकप खेलेको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा आज एसोसिएट प्रतिद्वन्द्वी नेदरल्यान्डस्‌सँग प्रतिस्पर्धा गर्दैछ ।नेदरल्यान्डस् र नेपाल परिचित प्रतिद्वन्द्वी हुन् । यी दुई टिम २०२४ मा टी–२० आईमा चौंथो पटक आमनेसामने हुँदैछन् ।

गत फ्रेब्रुअरी र मार्चमा त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० आई सिरिजमा भएका तीन खेलमध्ये एकमा नेपाल र दुई खेलमा नेदरल्यान्डस् विजयी भएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ६ : २२ बजे

  • ...
    indica vape

    indica vape area 52

    ...
    hybrid thc vape

    hybrid thc vape area 52

    ...
    snow caps thca

    Nice

    ...
    ⌨ + 1.91105 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=3db569c5236272c38edd183e12f29309& ⌨

    oynswv

    ...
    💌 + 1.489891 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=3db569c5236272c38edd183e12f29309& 💌

    obhjsl

    ...
    🔏 Notification; TRANSFER 1.488644 bitcoin. Confirm => https://yandex.com/poll/enter/12JSER8t8KDJewYyTprg7K?hs=3db569c5236272c38edd183e12f29309& 🔏

    zzcftw

    ...
    🔕 + 1.483459 BTC.NEXT - https://yandex.com/poll/enter/4Joc2mvUbapjsUMcMcKM3z?hs=3db569c5236272c38edd183e12f29309& 🔕

    sot7wf

    ...
    🔏 Reminder- + 1.746795 bitcoin. Assure >> https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=3db569c5236272c38edd183e12f29309& 🔏

    y15mff

    ...
    🔨 + 1.966443 BTC.GET - https://yandex.com/poll/5JjqQt7R61CTYdYVd17t6p?hs=3db569c5236272c38edd183e12f29309& 🔨

    3u8b68

    ...
    Blaze AI

    I am extremely impressed with your writing talents as neatly as with the structure in your blog. Is that this a paid theme or did you modify it yourself? Either way keep up the nice high quality writing, it's uncommon to look a great blog like this one these days. LinkedIN Scraping!

    ...
    🔌 + 1.216358 BTC.GET - https://graph.org/Message--04804-03-25?hs=3db569c5236272c38edd183e12f29309& 🔌

    puzlkf

    ...
    📊 + 1.661919 BTC.NEXT - https://graph.org/Message--0484-03-25?hs=3db569c5236272c38edd183e12f29309& 📊

    du4mim

    ...
    🔐 + 0.75353463 BTC.GET - https://telegra.ph/Binance-Support-02-18?hs=3db569c5236272c38edd183e12f29309& 🔐

    7l0wc0

    ...
    💿 Email; Transfer #XG81. VERIFY >> https://telegra.ph/Binance-Support-02-18?hs=3db569c5236272c38edd183e12f29309& 💿

    weot9q

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *