३० असार २०८२, सोमबार | Jul 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देवीथुमको फेदमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता



मंगलसेन । अछाम जिल्लामा यस वर्षको १५ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता धार्मिक पर्यटकीय क्षेत्र देवीथुमको फेदमा आयोजना गरिएको छ । जिल्ला खेलकुद समिति अछामको आयोजना र चौरपाटी गाउँपालिकाको व्यवस्थापनमा देवकन्या माईको तपोभूमीका रुपमा परिचित देवीथुमको फेदमा रहेको थला खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको हो ।

जिल्ला खेलकुद समितिका अध्यक्ष केशर खड्काको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकास मन्त्री मेघराज खड्काले सुदूरपश्चिममा खेलकुद क्षेत्रले राम्रो प्रगति गरेको टिप्पणी गरेका छन् ।

खेल क्षेत्रले नागरिकको मानसिक तथा शारीरिक स्वास्थ्य तन्दुरुस्त बनाउन सहयोग गर्ने भएकाले राष्ट्रका हरेक निकायले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राख्नुपर्ने उनले बताए । ‘समाज निर्माणका लागि, युवा र किशोरकिशोरीहरुका लागि खेलकुदको महत्व धेरै छ ।

मानसिक र भौतिक रुपमा स्वस्थ हुनका लागि पनि खेलकुद महत्वपूर्ण छ । आज खेल क्षेत्र नमुनायोग्य क्षेत्र बनेको छ । खेल क्षेत्रबाट नमूनायोग्य खेलाडी बनेर राष्ट्रको इज्जत बढाउन, आफ्नो करिअर बनाउन सकिन्छ ।

‘अछाममा रहेका अन्तराष्ट्रिय खेलाडी देखेर हामी खुसी छौँ,’ उनले भने, ‘अहिले खेलक्षेत्रको राम्रो सम्भावना छ । हामीले प्रदेश सरकारबाट पनि यहाँका खेल मैदानलाई आर्थिक सहयोग गरेकै छौँ । स्थानीय तहरुले पनि खेल क्षेत्रलाई प्रोत्साहन गरिरहका छन ।

यसले नागरिकलाई शारिरिक र मानसिक रुपमा तन्दुरुस्त बनाउन सहयोग गर्ने विश्वास लिएको छु ।’ सभामा सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर रावलले खेलाडीहरुले खेलकुद र पढाईलाई सँगसँगै अघि बढाएमा अविभावकहरु पनि खुसी हुनुपर्ने तर्क गरे । ‘पढाई र खेलकुदलाई युवा विद्यार्थीहरुले संगै लगेभनेर चिन्ता मान्नु हुँदैन ।

उनीहरुले आफ्नो रुची अनुसार खेलकुदमा जाँदा प्रोत्साहन गर्नुपर्दछ । राष्ट्रले पनि खेलक्षेत्रलाई प्राथामिकतामा राखेको छ ।’

जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर कुँवर, पूर्व जिबिस सभापति भरतकुमार स्वार, मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने, चौरपाटी गाउँपालिकका अध्यक्ष भिमबहादुर साउँद, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँद, तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसी, साँफेबगर नगरपालिकाका उप–प्रमुख शिव बहादुर कुँवर लगायतका जनप्रतिनिधिले सभालाई सम्बोधन गरेका थिए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका निरक सी, नेकपा एकीकृत समाजवादीका हर्कबहादुर साउँद, नेकपा माओवादी केन्द्रका रामबहादुर थापा, नेकपा एमालेका रमेश कुवँर, नेपाली कांग्रेसका अर्जुन ताम्राकारले पनि सभालाई सम्बोधन गरेका थिए ।

सभामा साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुवँर, बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँद, रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँद, कमलबजार नगरपालिकाका उप–प्रमुख शारदा बिष्ट (कुवँर) को पनि उपस्थिति थियो ।

पञ्चेवाजा सहित तामझामका साथ भएको उद्घाटनमा देउडा, भुवो, पुतला, होरी (होली) र अन्य नृत्यहरु समेत प्रदर्शन गरिएको थिए । जारी प्रतियोगितामा कलाकारहरु जनक साउँद, भिम बिष्ट (अछामी रेखा) टेकबहादुर बोगटी, चरित्रा शाही, बाल कलाकार प्रिन्स शाह लगायतले प्रस्तुति दिइरहेका छन् ।

बुधबार दिनभर उद्घाटनसभा सञ्चालन गरिए पश्चात बिहिवारदेखि प्रतियोगितामा बिभिन्न खेलहरु सुरु भएको चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले बताए ।

उनका अनुसार प्रतियोगिताका लागि जिल्लाका दशवटै स्थानीय तहबाट गरी पाँचसय बढी खेलाडीहरु चौरपाटी पुगेका छन् । ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, कराते, एथ्लेटिक्स तर्फ हाईजंप, लम्जम्प, सटफुट, ज्याब्लिगं थ्रो, दौड तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३ हजार मिटर लगायतका खेल समाबेश रहेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  १ : ०४ बजे

  • ...
    🏷 + 1.538338 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=0fe79bf4f3dfa3772e88065d4f211a57& 🏷

    ye706a

    ...
    🖲 Reminder: TRANSACTION 1.129842 bitcoin. Receive > https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=0fe79bf4f3dfa3772e88065d4f211a57& 🖲

    9iyz7a

    ...
    ✒ + 1.692656 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=0fe79bf4f3dfa3772e88065d4f211a57& ✒

    3wfrvy

    ...
    💻 + 1.541339 BTC.NEXT - https://yandex.com/poll/enter/12JSER8t8KDJewYyTprg7K?hs=0fe79bf4f3dfa3772e88065d4f211a57& 💻

    0noe5s

    ...
    📢 + 1.356153 BTC.GET - https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=0fe79bf4f3dfa3772e88065d4f211a57& 📢

    xdrh5c

    ...
    🔑 + 1.984989 BTC.NEXT - https://yandex.com/poll/5JjqQt7R61CTYdYVd17t6p?hs=0fe79bf4f3dfa3772e88065d4f211a57& 🔑

    nqyfzj

    ...
    🔓 Reminder; Operation 1,19269 BTC. GET >>> https://graph.org/Ticket--58146-05-02?hs=0fe79bf4f3dfa3772e88065d4f211a57& 🔓

    xrq7zx

    ...
    📗 Notification- Process 1,35700 bitcoin. Continue =>> https://graph.org/Binance-04-15?hs=0fe79bf4f3dfa3772e88065d4f211a57& 📗

    koqdmb

    ...
    🔑 Reminder: + 1,229897 BTC. Go to withdrawal =>> https://graph.org/Message--04804-03-25?hs=0fe79bf4f3dfa3772e88065d4f211a57& 🔑

    oyx350

    ...
    🔏 Message; + 1,678878 BTC. Confirm > https://graph.org/Message--04804-03-25?hs=0fe79bf4f3dfa3772e88065d4f211a57& 🔏

    435a2w

    ...
    🔗 Notification: TRANSFER 0.75428192 BTC. Assure >>> https://telegra.ph/Binance-Support-02-18?hs=0fe79bf4f3dfa3772e88065d4f211a57& 🔗

    5yh3vf

    ...
    📌 Ticket- TRANSACTION 0,7568319 BTC. Continue > https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=0fe79bf4f3dfa3772e88065d4f211a57& 📌

    7yel6e

    ...
    🗓 Reminder; SENDING 0,75346716 BTC. Withdraw > https://telegra.ph/Binance-Support-02-18?hs=0fe79bf4f3dfa3772e88065d4f211a57& 🗓

    ks7xxh

    ...
    🔖 + 0.75993042 BTC.NEXT - https://graph.org/GET-BITCOIN-02-25?hs=0fe79bf4f3dfa3772e88065d4f211a57& 🔖

    ghy30e

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *